share listed

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज २४ लाख ३० हजार कित्ता हकप्रद सेयर कारोबारको लागि सुचिकृत भउको छ ।

नेप्सेको अनुसार एनएमवि लघुवित्त वित्तीय संस्था लिमिटेडको २४,३०,०९३.७५ कित्ता हकप्रद सेयर सुचिकृत भएको छ । यो सेयर गत कार्तिक २४ देखि मंसिर २९ गते सम्मा जारी गरिएको १५०% हकप्रद सेयर हो ।

यी सेयर सम्बन्धित सेयरधनहरुको डिम्याड खातामा आएपछि कारोबार गर्ने सक्नेछन् ।

Visa Travels