share listed

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विहीबार दुई कम्पनीको बोनस सेयर कारोबारको लागि सुचिकृत भउको छ ।

नेप्सेको अनुसार निम्न दुई कम्पनीको बोनस सेयर सुचिकृच भएको हो ।

स्वारोगजार लघुवित्त वित्तीय संस्था लिमिटेडको ७,२०,९९९.०७ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

पोखरा फाइनान्सको ६,००,०९०.८३ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

यी सेयर सम्बन्धित सेयरधनहरुको डिम्याड खातामा आएपछि कारोबार गर्ने सक्नेछन् ।

Visa Travels