price adjustment

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले दुई कम्पनीको सेयर मुल्य बोनस सेयर वितरण प्रयोजनको लागि समायोजन गरेको छ ।

नेप्सेको अनुसार निम्न कम्पनीहरुको सेयर मुल्य समायोजन गरेको हो ।

नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मुल्य ५% बोनस सेयरको लागि समायोजन गर्दा रु ३९६.१९ कायम भएको छ ।

इन्स्योरेन्सको वार्षिक साधारणभा २०७६ चैत्र २१ गते, एयरपोर्ट होटल, सिनामंगल काठमाडौंमा विहान ११ः०० बजे हुने भएको छ ।

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य १०% बोनस सेयरको लागि समायोजन पछि रु ६८२.७३ कायम भएको छ ।

लघुवित्तको वार्षिक साधारणभा २०७६ चैत्र २२ गते, ओम अध्याय रिट्रिट, बज्रबाराही, मकवानपुर, विहान ११ः०० बजे हुने भएको छ ।

Visa Travels