prime life insurance

प्राइम लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४–७५ को विवरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सको २०७६ फागुन २३ गते बसेको संचालक समितिको बैठकले १२.५% अर्थात् २५ करोड ०९ लाख बोनस सेयर र १ करोड ३२ लाख नगद लाभांश प्रयोजनको लागि प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित बिमा समितिकाे स्वीकृति र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछ ।

हाल यस बैंकको चुक्तापँजी २ अर्ब रहेको छ ।

Visa Travels