annual general meeting

सहयोगी विकास बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको वार्षिक साधारणभा २०७६ चैत्र १० गते, होटल मानकि इन्टरनेशनल, जनकपुरधाम, धनुषामा दिउँसो १ः०० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको चुक्तापुँजीको १८.७२१५% नगद लाभांश पारित गर्ने छ ।

यस बैंक सिटिजन्स बैंक इन्टरनेशनमा विलय हुने प्रस्ताव पारित गर्ने । सहयोगी विकास बैंकलाई प्राप्ति गर्दा सिटिजन्स बैंकले १००ः९१.७५ सेयर आदान प्रदान अनुपात पारित गर्ने । प्राप्ति पश्चात बै.को नाम सिजिन्स बैंक इन्टरनेशनल लिमिटेड रहनेछ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने छ ।

Visa Travels