shine resunga development bank

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५–७६ को विवरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

बैंकको २०७६ चैत्र १ गते बसेको संचालक समितिको बैठकले १५% बोनस सेयर प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछ ।

हाल यस बैंकको चुक्तापँजी २ अर्ब ६२ करोड रहेको छ ।

Visa Travels