price adjustment

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले अपि पावर कम्पनीको सेयर मुल्य बोनस सेयर र हकप्रद सेयर वितरण प्रयोजनको लागि समायोजन गरेको छ ।

अपि पावर कम्पनीको सेयर मुल्य ५% बोनस सेयर र ४६.७६५% हकप्रद सेयरको लागि समायोजन गर्दा रु ११४.५० कायम रहेको छ ।

कम्पनीलको वार्षिक साधारणसभा २०७६ चैत्र ७ गते, कार्की बैंक्वेट, माईतिघर काठमाडौंमा विहान ११ः०० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको ५% बोनस सेयर पारित गर्ने छ ।

चुक्तपुँजी १ अर्ब १९ करोडको ४६.७६५% हकप्रद जारी गर्न स्वीकृति भएको जानकारी तथा पारित गर्ने ।

५५ बोनस सेयर र ४६.७६५% हकप्रद जारी पश्चात पुन १ः ०।९०९६ अर्थात् १ अर्ब ६५ करोड बराबरको हकप्रद सेयर जारी गर्ने ।

हाल यस कम्पनीको चुक्तापुँजी १ अर्ब १९ करोड रहेको छ । ५% बोनस सेयर र ४६।७६५% हकप्रद जारी पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ८१ करोड पुग्ने छ ।

Visa Travels