वोमी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश परिमार्जन गरेको छ ।
यस अघि कम्पनीले हकप्रद सेयरबाट आएको पुँजी र नागरिक लघुवित्तसाँग मर्जर गर्दा हुन आएको कुल चुक्तापुँजी २५ करोड २५ लाखको २०% बोनस सेयर र६% नगद लाभांश प्रस्ताव गरेको थियो ।
अब राष्ट्र बैंकको निर्देशन बमोजिम २०७५–७६ सम्म कायम चुक्तापुँजी १० कारोड १० लाखको २५% बोनस सेयर र १.३१६% नगद लाभांश प्रस्ताव गरेको छ ।