Global IME Bank

ग्लोबल आइएमई बैंक लिमिटेडले २०७७ वैशाख १८ गते देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतका ब्याज घटेको छ ।

बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ८.२५% र संस्थागततर्फ ७.१% ब्याज दिने जनाएको छ ।

बचतमा सबैभन्दा बढी ५% र सबैभन्दा कम ३% ब्याज रहेको छ ।

Visa Travels