अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७७र७८ बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय तहले पाउने बजेट छुट्याएको छ ।
प्रदेशलाई कुल ९९ अर्ब ८७ करोड विनियोजन गरेको छ जसमा सामान्यीकरण अनुदान ५५ अर्ब १९ करोड, सशर्त अनुदान ३६ अर्ब ३५करोड, विशेष अनुदान ३ अर्ब १३ करोड र समपुरक अनुदान ५ अर्ब १८ करोड रहको छ ।
स्थानीयक तहलाई कुल २ खर्ब ६२ अर्ब ७५ करोड विनियोजन गहेको छ जसमा सामान्यीकरण अनुदान ९० अर्ब ०५ करोड, सशर्त अनुदान १ अर्ब ६१ अर्ब ०८ करोड, विशेष अनुदान ६ अर्ब ८३ करोड र समपुरक अनुदान ४ अर्ब ७८ करोड रहको छ ।