नेपालमा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमितको संख्या ४८७  जना पुग्यो ।

Visa Travels