नेपालमा थप १५६ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाका अनुसार आज १५६ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सँगै कुल संक्रमित संख्या १०४२ जना पुगेको छ । हाल सम्म कोरोना भाइरसलाई जेतेर १८७ जना घर फर्किन सफल भएका छन् ।

विपि कोइराला धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्ररिक्षणमा २ जना, कोशी आस्तालको परिक्षणमा २५ जना, भतरपुर अस्पताल परिक्षणमा १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालको परिक्षणमा ७७ जना, प्रादेशिक अस्पताल सुर्खेतमा २३ जना, गण्डकी अस्पतालको परिक्षणमा ३ जना, सेती अस्पतालमा ३ जना, किड जन्य प्रयोगशाला हेटौडामा १ जना, भेरी अस्पतालको परिक्षणमा ४ जना, धुलिखेल अस्पतालको परिक्षणमा १७ जना पोजिटिभ रहेको छन् ।

Visa Travels