सरकारले सहकारी संस्थाहरु गाम्भ प्रोत्साहन गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रममा सरकारले सहकारी संस्थाहरुलाई मर्जरमा लैजानका लागि प्रोत्साहन गर्ने उल्लेख गरेको हो । सहकारी संस्थाहरुको संख्या धेरै भएको सरकारको ठहर छ ।