नेपालको नंया नक्सा सार्वजनिक – क्षेत्रफल पनि बढ्ने

new map of Nepal
Visa Travels

काठमाण्डौ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नयाँ नक्सा बुधबार सार्वजनिक गरेको छ।

भूमि सुधार मन्त्रलायमा भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले पत्रकार सम्मेलन गरी नेपालको अद्यावधि नक्सा सार्वजनिक गरेकी हुन्

ads

नयाँ नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ। अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर छ। अबको नक्सामा ३३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ।

Visa Travels