startup funding

राष्ट्रिय योजना आयोगले (National Planning Commission) नवप्रवर्तन शुरुवाती पुँजी अनुदान प्रदान गर्ने भएको छ । ज्ञान छ, सिप छ, योजना छ तर पैसा भएन भन्ने नागरिकहरुलाई यो प्रायस उपयोगी कमद हुनेछ ।

नवप्रवर्तन शुरवाती पुँजी अनुदान सम्बन्धी मापदण्ड २०७७ मा व्यवस्था भएबमोजिम नवीनतम ज्ञान, सीपर क्षमता भएका आविश्कारकर्ता,उद्यमी, व्यवसायी व्यक्ति वा संस्थालाई त्यस्तो उद्यम तथा व्यवसाय संचालन गर्न शुरुवाती पूँजीको रुपमा अनुदान पाउन मापदण्डमा तोकिएको ढाँचामा प्रस्ताव तयार गरी आवश्यक कागजातहरु संलग्न गरी अनलाईनमार्फत सुचना प्रकाशित भएको ३० दिन भित्र राष्ट्रिय योजना आयोगमा पठाउनुपर्ने छ ।

Visa Travels