Nepal stock exchange - nepse

नेप्सेले लगानीकर्ताहरुलाई आफ्नो  डिम्याड खाता (BOID) अद्यावधिक गर्न अनुरोध गरेको छ ।

वैशाख ३० देखि  सेयर कारोबारमा लगानीकर्ताले आदेशि प्रविष्टि गरेपछि निजको धितोपत्र निक्षेप खातामा रहेको मैज्दात अनिवार्य जाँच गर्ने व्यवस्था गरेको छ ।

एउटा हितग्राही खाता नम्बरलाई एउटा मात्र कारोबार खातासँग आबद्ध गर्न सकिने छ ।

Visa Travels