प्रभु बैंक लिमिटेडले बैंकिङ सफ्टवेर प्रतिस्थापन कार्य सम्पन्न गरी चौंथो दिन पश्चात आइतबारदेखि पुनस् सुचारु गरेको छ।
बैंकिङ सफ्टवेर प्रतिस्थापन कार्य सम्पन्न गर्दा ग्राहकहरुको यसअघि ९साविक० को खाता नम्बर परिवर्तन भएको हुँदा आफ्नो अनुकुल जुनसुकै शाखामा गएर नयाँ खाता नम्बर लिन बैंकले अनुरोध गरेको छ।