पछिल्लो २४ घण्टामा २५० जनामा कोरोना संक्रमण पुष्टी

Visa Travels

नेपालमा थप २५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २५०  जनामा संक्रमण पुष्टी भएको हो ।

हाल सम्म कुल संक्रमित संख्या ४६१४ जना पुगेको छ । हाल सम्म कोरोना भाइरसलाई जेतेर ८६१ जना घर फर्किन सफल भएका छन् । हाल सम्म मृत्यु हुनेको संख्या १५ पुग्यो ।

ads
Visa Travels