beema samiti

बीमा समितिले कोरोना बीमा पुनः सुचारु गर्न निर्देशन दिएको छ। बीमा समितिले आज शुक्रबार एक सूचना जारी गर्दे २०७७ साल चैत्र मसान्त सम्मको लागि मात्र जोखिम बहन गर्न गरी गरी पुनः बीमा पोलिसी बिक्री गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ।

दायित्व बहन गर्न नसकिने भन्दै रोकिएको कोरोना बीमा २४ घण्टा नबित्दै पुनस् सुचारु गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो।

 

Visa Travels