share listed

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ लाख ७ हजार कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

मंगलबार नेप्सेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख ७ हाजर ४ सय कित्ता बोनस सेयर सुचिकृत भएको हो । यो गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १०% बोनस सेयर हो । पुस १८ गते भएको साधारणसभाले १०% बोनस सेयर ५% नगद लाभांश पारित गरेको थियो ।

Visa Travels