share listed

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । २ बाणिज्य बैंक, १ हाइड्रो कम्पनी र १ फाइनान्स कम्पनी गरी कुल ३ करोड २७ लाख ९७ हजार ९ सय ८० दशमलव ५६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज निम्म कम्पनीहरुको बोनस शेयर नेप्सेमा सुचिकृत भएको छ। सेयरधनीको खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

नेपाल एसबिआई बैंकको ५० लाख ६९ हजार ५ सय ५० दशमलव ३१ कित्ता बोनस शेयर ।

एनएमबि बैंकको २ करोड ४२ लाख १२ हजार ४ सय ५७ दशमलव ५९ कित्ता बोनस शेयर ।

बुटवल पावर कम्पनीको २४ लाख ३३ हजार २ सय ६४ कित्ता बोनस शेयर ।

जानकी फाइनान्सको १० लाख ८२ हजार ७ सय ८ दशमलव ६६ कित्ता बोनस शेयर ।

 

Visa Travels