सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । सभा २०७७ जेट २७ गते कम्पनीको प्रधान कार्यालय, नारायणहिटी थप, दरवारमार्ज काठमाडैं वेविनार मार्फत गरिने भएको छ । सभा विहान ११ः०० देखि सुरु हुने बैंकले जनाएको छ ।
सभाले सहयोगी विकास बैंकलाई १०० बराबर ९१.७५ कित्ता शेयर दिने गरी प्राप्ती गर्न स्वीकृति प्रदान गर्नेछ ।
सहयोगीलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ पुग्नेछ।