कुमारी बैंक र देव विकास बैंकको एकीकृत कारोबार अषाढ २८ देखि

kumari bank

कुमारी बैंकले देव विकास बैंकलाई प्राप्ति पश्चात कुमारी बैैक लिमिटेडको नामबाट एकीकृत कारोबार २०७७ अषाढ २८ देखि हुने भएको छ ।

दुवै बैैकको २०७७ जेष्ठ १९ गते सम्म विशेष साधारणसभाले पारित तथा अषाढ १० गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाएको थियो ।

देव विकास बैैंकको १०० कित्ता सेयर बरबार कुमारी बैंकको ८६ कित्ता सेयर पाउनेछन् ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here