मेगा बैंक र गण्डकी विकास बैंकको एकीकृत कारोबार अषाढ २१ देखि

mega bank

मेगा बैंक नेपालले गण्डक विकास बैंकलाई प्राप्ति पश्चात मेगा बैैक नेपाल लिमिटेडको नामबाट एकीकृत कारोबार २०७७ अषाढ २१ देखि हुने भएको छ ।

दुवै बैैकको जेष्ठ २१ गते सम्म विशेष साधारणसभाले पारित तथा अषाढ १० गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाएको थियो ।

मेगा बैंकले १ः१ सेयर स्वापमा प्राप्ति गरेको हो ।

अब हुने मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here