नाडेप लघुवित्तको बोनस सेयर प्रस्ताव

Dividend

नाडेप लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५–७६ को विवरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

बैंकको २०७७ असार ११ गते बसेको संचालक समितिको बैठकले चुक्तापुँजी ३६ करोड ८० हजारको १०% अर्थात् ३ करोड ६८ लाख बोनस सेयर र कर प्रयोजनको लागि १९ लाख ३६ लाख नगद लाभांश प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछ ।

हाल यस बैंकको चुक्तापँजी ३६ करोड ८० लाख रहेको छ ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here