share listed

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ ।

गत आ.व.को मुनाफाबाट संस्थाले वितरण गरेको १५% अर्थात् ७४ हजार ६ सय ६६।७० कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

२०७६ पौष १२ गते सम्पन्न साधारणसभाले उक्त बोनस पारित गरको थियो ।

Visa Travels