dividend to bank account

नेपाल इन्स्योरेन्स कम्पनीले २.८९ प्रतिशत नगद लाभांश सम्बन्धि सेयरधनीहरुको बैंक खातामा पठाउन सुरु गरेको छ ।

२०७६ चैत्र ३ गते सम्म हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा रकम जम्मा गर्न सुरु गरेको छ । यस बैंकको शेयर रजिष्ट्रार एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ।

नोटः हाल सम्म पनि सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराएको वा हितग्राही खातामामा बैंक खाता अद्यावधिक नगराएको सेयरधनीहरुले समयमै हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराई साधारणसभाले पारित गरेको नगद लाभांश प्राप्त गर्ने सक्नेछ ।

Visa Travels