share listed

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ करोड ४७ लाख कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

आज नेप्सेमा नेपाल बैंक लिमिटेडको १ करोड ४७ लाख १६ हाजर ७ सय २२ कित्ता बोनस सेयर सुचिकृत भएको हो । यो गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १५% बोनस सेयर हो ।

Visa Travels