share listed

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा ३ वटा बैंकको बोनस शेयर र एक बीमा कम्पनीको हकप्रद शेयर कारोबारलाई सूचीकृत भएको छ ।

निम्न कम्पनीकहरुको सेयर आजै सुचिकरण भएको नेप्सेले जनाएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको १ करोड ३७ लाख ९२ हजार ५४ कित्ता,

प्राइम कमर्शियल बैंकको १ करोड ५४ लाख ९८ हजार ९ सय ६२।७२ कित्ता,

लुम्बिनी विकास बैंकको १२ लाख ९३ हजार ४ सय ८१।७८ कित्ता,

त्यसैगरी लुम्बिनी जनरल इन्स्योरेन्सको १७ लाख ६० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको  छ ।

सेयरधनीहरुको खातामा सेयर आएपछि कारोबार गर्न सक्नेछन् ।

Visa Travels