prime life insurance

प्राइम लाईफ इन्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको १२ औं वार्षिक साधारणभा २०७७ असार २९ गते, अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिनको २ः०० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७४/७५को मुनाफबाट चुक्तापुँजी २ अर्ब ७९ लाखको १२.५% अर्थात् २५ लाख ०९ लाख बोनस सेयर र कर प्रयोजनको लागि १ करोड २३ लाख नगद लाभांश पारित गर्ने छ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

हाल यस कम्पनीको चुक्तापुँजी २ अर्ब ७९ लाख रहेको छ ।

सभा प्रयोजनको लागि २०७७ असार १९ गते बुक क्लोज रहेको रहेको छ । असार १८ सम्म कायम सेयरधनीहरुले मात्र सभामा माग लिन पाउनेछन् ।

Visa Travels