Nepal stock exchange - nepse

सरकारले गरेको लकडाउन गरेपछि बन्द रहेको पुँजी बजार लकडाउन केही खुकुलो गरिएसँगै आजबाट खुल्ने आशा गरिएको नेपाल स्टक एक्सचेन्जले अनिश्चितकालका लागि कारोबार स्थगित गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट अर्को सुचना प्राप्त नभएसम्म आज आइतबार २०७७ असार ०७ देखि सेयर कारोबार स्थगित रहने नेप्सेले एक सुचना मार्फत जानकारी दिएको छ ।

Visa Travels