shine resunga development bank

शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको ११ औं वार्षिक साधारणभा २०७७ असार १२ गते, एशियन भिलेज रिसोर्ट, इट्टभट्टी, बुटबल, रुपन्देहीमा बिहान ११ः०० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको साविक पूर्णिमा विकास बैंक र सावकि भार्गव विकास बैंकलाई प्राप्ति पश्चात कायम आ.व. २०७५७६ सम्मको कुल संचित मुनाफाको १५% अर्थात ३९ करोड ३४ लाखबोनस सेयर र पारित गर्नेछ ।

सेयर संरचना परिवर्तन गरी संस्थापक समुहको ५७.२२% र सर्वसाधारण समुहको ४२.७८% कायम गर्नेछ ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्नेछ ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनको लागि २०७७ असार १ देखि असार १२ सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Visa Travels