नेप्से सुचक ६%ले बृद्धी पश्चात आजको लागि कारोबार स्थगित

सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । आज ४%, ५% र ६% ले बृद्धि हुँदै आजको लागि सेयर कारोबार बन्द भएको छ । १ बजे ६%ले बृद्धि भएसँगै कारोबार स्थगित भएको छ ।

नेप्से ७२.०५ अंकले बृद्धि भएर १२६०.७६ अंकमा बन्द भएको छ ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here