मेगा बैंकको २ करोड ७५ लाख कित्ता सेयर सुचिकृत

mega bank

मेगा बैंक नेपालको २ करोड ७५ लाख कित्ता सेयर सुचिकृत भएको छ । मेगा बैंकले गण्डकी विकास बैंकलाई १ः१ को अनुतापमा प्राप्ति गर्दा आएको सेयर सुचिकृत भएको हो ।

मेगा बैंक नेपाल लिमिटेडको २,७५,००,००० कित्ता सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

अब यस बैंकको चुक्तापँजी १३ अर्ब माथी पुगको छ ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here