आरम्भ चौतारी लघुवित्तको २६ लाख ३४ हजार कित्ता सेयर सुचिकृत

aarambha chautari laghubitta

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबारको लागि सुचिकृत भएको छ । साविक चौतारी लघुवित्त र आरम्भ लघुवित्त एकआपसमा १ः१ को अनुपातमा गाभिदा कायम हुन आएको २६,३४,४८० कित्ता सेयर कारोबारको लागि सुचिकृत भएको हो ।

मर्जर पश्चात सुरुवाती कारोबारको लागि रेन्ज ४४८.०७ तोकिएको छ । कारोबार संकेत भने एसिएलविएसएल (ACLBSL) रहेको छ ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here