ipo result

एनआईसी एशिया लघुवित्तको आइपीओ बाँडफाँड आज शनिबार विहान ९ बजे सम्म भएको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलको अनुसार ३९७,७४१ योग्य आवदेकले १० सेयर पाउने छन् । त्यसैगरी भाग्यमानी ४६ हजार ५७९ आवेदकले भने गोलाप्रथाबाट थप १० कित्ता गरी २० कित्ता शेयर पाएकाछन्। आवदेन दिएका १६,४३९ आवेदक भने खाली हात भएका छन्।

लघवित्तको आईपीओ असार १० देखि आज १४ गते सम्म निष्काशन गरेको थियो ।

आईपीओ निष्काशन पश्चात यस लघुवित्तको चुक्तापुँजी १ अर्ब ४८ करोड पुग्नेछ ।

Visa Travels