ipo result

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ नतिजा सार्वजनिक भएको छ । आज साँझ ५ बजे  बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बाँडफाँड सम्पन्न गरेको हो ।

Click Here to check IPO result of Sadhana Laghubitta

क्यापिटलका अनुसार रितपुर्वक दरखास्त दिने ४ लाख ४७ हजार ८४९ आवेदक मध्ये भाग्यमानी ६६ हजार १ सय ५२ जना आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले आईपीओ सेयर पाएका छन् ।

कम्पनीले २०७७ असार २१ गते देखि असार २४ गते सम्म आईपीओ निष्काशन गरेको थियो ।

आईपीओ निष्काशन पश्चात यस लघुवित्तको चुक्तापुँजी २१ करोड ७७ लाख पुग्नेछ ।

Visa Travels