debenture

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कृषि विका बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको ऋणपत्र सुचिकृत भएको छ ।

कृषि विकास बैंक लिमिटेडको २५,००,००० कित्ता १०.३५% एडीबीएल कृषि बैंक ऋणपत्र २०८३ नामक ऋणपत्र सुचिकृत भएको छ ।

त्यसैगरी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको २५,००,००० कित्ता १०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६ नामक ऋणपत्र सुचिकृत भएको छ ।

Visa Travels