ime life insurance

आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० कारोड बराबरको आईपीओ सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड समक्ष अषाढ २२ गते अनुमतिको लागि आवेदन दिएको छ ।

इन्स्योरेन्सले रु १०० का दरले ६,०००,००० कित्ता सेयर सर्वसाधरणलाई जारी गर्ने भएको छ ।

निष्काशन तथा विक्री प्रवन्धकको रुपमा सिभिल क्यापिट मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

यस आईपीओलाई कियर रेटिङ्ग नेपालबाट ग्रेड ४ प्रमाणपत्र प्राप्त गरेको छ ।

आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्तापुँजी २ अर्ब पुग्नेछ । हाल १ अर्ब ४० कारोड चुक्तापुँजी रहेको छ ।

Visa Travels