रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारी अवसर

reliance life insurance

रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कार्मचारीहरु माग गरेको छ ।

कम्पनीले शाखा/उपशाखा तथा अनुभवि शाखा प्रमुख तथा बजार प्रतिनिधि र आइटि अफिसहरु माग गरेको हो ।

आज सुचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा इमेल मार्फत आवेदन दिनुपर्नेछ । email: jobs@relifeinsurance.com

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here