ज्योति विकास बैंकको सिइओमा श्रीचन्द्र भट्ट नियुक्त

jyoti bikas bank
Visa Travels

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्टलाई नियुक्त गरको छ । भट्टले २०७७ श्रावण ७ गते देखि कार्यभार सम्हाल्ने गरी नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।

यसअघि भट्ट आईएमई लाईफ इन्स्योरेन्सका सिइओ पदमा कार्यरत थिए । हालै यस कम्पनीबाट राजीनामा दिएका थिए ।

Place your Ads

यस बैंक बैशाख १५ गते सिइओ मनोज कुमार ज्ञवालीले राजिनामा दिए पछि सिइओ विहिन थियो ।

Visa Travels