right share -business awaj

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहको छ । २०७७ असार ०९ देखि असार विक्री खुल्ला गरेको थियो ।

एनएलजी इन्स्योरेन्सले ६०% अर्थात् ३८,४२,४३७.५० कित्ता सेयर रु १०० का दरले निष्काशन गरेको छ ।

योग्य सेयरधनीहरुले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयहरुबाट आवदेन दिन सक्नेछन् ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धकको कार्य गरेको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी ६४ करोड ०४ लाख रहेको छ ।

Visa Travels