mutual funds

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने “लक्ष्मी उन्नति कोष” को इकाईको आज श्रावण ११ गने देखि विक्री खुल्ला भएको छ । निष्काशन बन्द छिटोमा २०७७ श्रावण १४ गते र ढिलोमा श्रावण २५ गते हुनेछ ।

लक्ष्मी उन्नति कोषकोे प्रति इकाई रु १० रुपैयाका दरले ८ करोड इकाई मध्ये १५% अर्थात १ करोड २० लाख इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई र वाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

इन्छुक आवेदकले न्युनतम १०० इकाई देखि अधिकतम ८० लाख इकाई सम्म आवदन दिन सक्नेछन् ।

विक्री प्रवन्धक रुपमको लक्ष्मी क्यापिटल मार्केक लिमिटेड रहेको छ ।

कोष प्रबद्र्धक लक्ष्मी बैंक लिमिटेड रहेको भने योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केक लिमिटेड रहेको छ ।

Visa Travels