लघुवित्त संस्थाले पनि ३०% भन्दा धेरै नगद लाभांश दिन नपाउने

Dividend

इजाजतपत्रप्राप्त लघुवित्त संस्थाहरुले आर्थिक वर्ष २०७६÷७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई कार्यन्वयन गर्न सर्कुलर जारी गरी यस्तो जानकारी दिएको हो ।

यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७७ असार मसान्तमा कायम बचत÷निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी वितरण गर्न पाउने छैनन् ।

खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्रप्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न पाउने छैनन् ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here