नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक – के मा कति ब्याज ?

nepal investment bank

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले २०७७ श्रावण १६ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचततर्फ ३ देखि ५ प्रतिशतसम्म, र मुद्दतीतर्फ ८.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । कर्जातर्फ भने बैंकले बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म थपेर कर्जा प्रवाह गर्ने जनाएको छ ।

हल यस बैंकको बेस रेट ७.८८ प्रतिशत रहेको छ ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here