एनएलजी इन्स्योरेन्सको ६०% हकप्रद सेयर बाँडफाँड – १ लाख कित्ता बढी सेयर लिलाम आउने

right share -business awaj

एनएलजी इन्स्योरेन्सले जारी गरेको ६०% हकप्रद सेयरको बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले ३८,४२,४३७.५० कित्ता सेयर २०७६ फागुन २२ देखि २०६६ अषाढ २५ सम्म जारी गरेको थियो ।

रित पूर्वक आवेदन दिएका शेयरधनीहरुलाई ३६,८१,३५९.५० कित्ता सेयर बाँडफाँड गरिएको छ । विक्री नभएको १,६१,०७८ कित्ता सेयर छिट्टै लिलाम मार्फत विक्रीमा ल्याउनेछ ।

बिक्री प्रबन्धको रुपमा लक्ष्मी क्यापटिल रहेको छ ।

हकप्रद पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब २ करोड पुग्नेछ ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here