सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक

sunrise bank

सनराइज बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज २०७७ श्रावण १४ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचततर्फ २.५ देखि ४ प्रतिशतसम्म, र मुद्दतीतर्फ ७.७५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । कर्जातर्फ भने बैंकले बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म थपेर कर्जा प्रवाह गर्ने जनाएको छ ।

हल यस बैंकको बेस रेट ८.९५ प्रतिशत रहेको छ ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here