share listed

आज नेप्सेमा १ करोड ९ लाख कित्ता बोनस सेयर कारोबारको लागि सुचिकृत भएको छ । सेयरधनीहरुले आफ्नो खातामा सेयर आए पछि कारोबार गर्न सक्नेछन् ।

नेप्सेका अनुसार सोल्टी होटल लिमिटेडको १ करोड ०९ लाख, ९० हजार ४३६ कित्ता बोनस सेयर सुचिकृत भएको हो । यो गत आर्थिक वार्षको कमाईबाट वितरण गरेको १५% बोनस सेयर हो ।

Visa Travels