share listed

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ लाख २० हजार कित्ता बोनस सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेका अनुसार सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२% अर्थात् ३ लाख २० हजार कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस सेयर कम्पनीले आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट वितरण गरेको हो ।

सेयरधनीहरुले आफ्नो डिम्याड खातामा सेयर आएपछि कारोबार गर्न सक्नेछन् ।

 

Visa Travels