नेपाल बङ्गलादेश बैंकको बोनस सेयर कारोबारको लागि नेप्सेमा सुचिकृत भएको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको ५% अर्थात् ४० लाख ७५ हजार १ सय ५१ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
उक्त बोनस सेयरधनीहरुको डिम्याट खाताबाट आएपछि कारोबार गर्न सक्नेछन् ।